Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

६ किलोभन्दा बढी चरेससहित जर्मन नागरिक पक्राउ

जेठ,२८ काठमाडौं । ६ किलोभन्दा बढी चरेससहित एक जना जर्मन नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै गरेका उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेको प्रहरीले जनाएको छ। उनले सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए। विमानस्थल प्रहरीले जाँच गर्दा सो चरेस बरामद भएको थियो। पक्राउपछि प्रहरीले लागुऔषध नियन्त्रण ब्यरोको जिम्मा लगाएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com