Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

प्रधानमन्त्रीले गरे पशुपतिनाथको दर्शन

जेठ, २७ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको दर्शन गरेका छन्। आज साँझ उनी गौशालास्थित पशुपतिनाथ मन्दिर पुगेर फर्किएको सचिवालय स्रोतले बताएको छ ।

‘उनले दर्शन र अवलोकन गर्नुभएको हो,’ स्रोतले भन्यो। प्रधानमन्त्री प्रचण्ड केहीसमयअघि मात्रै भारत भ्रमणबाट फर्किएका थिए। उनले भारतको उज्जैनस्थित मन्दीरमा पुजा समेत गरेका थिए। गैरू वस्त्र लगाएर पुजा गरेको तस्बिरहरू बाहिरिएपछि उनको आलोचना समेत भएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com