Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

एन्जो चेल्सीमा अनुबन्ध

काठमाडौं । अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई प्रिमियर लिग क्लब चेल्सीले कीर्तिमानी मुल्य १०७ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ । चेल्सीले सेन्टर मिडफिल्डर एन्जोलाई पोर्चुगिज क्लब बेन्फिकाबाट कीर्तिमानी अनुबन्ध गरेको हो । विश्वकप विजेता एन्जोले चेल्सीसँग करिव ९ वर्षको सम्झौता गरेका छन् ।

२२ वर्षीय मिडफिल्डरका लागि चेल्सीले खर्चिएको यस रकम बेलायती क्लबमा कीर्तिमानी रकम हो । यसअघि म्यानचेस्टर सिटीले २०२१ मा ज्याक ग्रेलिसलाई एस्टन भिल्लाबाट कीर्तिमानी १०० मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com