Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १० जना घाइते

जेठ, ११ काठमाडौं । रुकुमपश्चिममा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आज बिहान बाँफीकोट गाउँपालिका ८ तोरीधारा नजिक लु १ ज १७४५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी १० जना घाइते भएका छन् । जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले बताएको छ। जिपमा १५ जना सवार थिए ।
मृत्यु हुनेमा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षका देउचन खत्री, बाँफीकोट गाउँपालिका–८ की २२ वर्षीया रेखा खनाल ९केसी०, उनका छोरा रोशन केसी, सोही ठाउँका २३ वर्षीया शितला नाम गरेकी महिला रहेको इलाका प्रहरी कार्यालय रुकुमपश्चिमकी प्रहरी वरिष्ठ हवल्दार रामकुमारी विष्टले बताइन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com