Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

असोज,२७ काठमाडौं । अरिङ्गालले टोकाइबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ । हिजो साँझ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ पारिबजार बस्ने ६२ वर्षीय कृष्णबहादुर स्याङतानको अरिङ्गालको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

उनको उपचारको क्रममा बकुलहर अस्पतालमा हिजो राति मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिएका छन । स्याङतानलाई सोही वडाको कापडाडास्थित जंगलमा गोरु चराउने क्रममा अचानक कालो अरिङ्गालले टोकेको र उपचारको लागी भीमफेदी स्वास्थ चौकीमा ल्याएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com