Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

आज सार्वजनिक बिदा

भदौ,१५ काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा आज सार्वजनिक बिदा दिएको छ । सापारु अर्थात् गाईजात्रा र रोपाइँ जात्राका लागि आज सार्वजनिक बिदा दिएको महानगरले बताएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनै पूर्णिमा र गाईजात्रा हिजो एकै दिन परेको बताए पनि केही पालिका र सांस्किृतिक संस्थाले जनै पूर्णिमा र गाईजात्रा फरक(फरक दिन मनाइरहेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com