Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

मलामी बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

जेठ,२ काठमाडौँ । दोलखाको मेलुङमा मलामी सवार गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागी चरिकोटस्थित पशुपति चौलागाईं अस्पतालमा ल्याइएको दोलखाका डीएसपी युवराज खड्काले जानकारी दिए ।

मेलुङ गाउँपालिकास्थित भटमासेमा बिहान बागमती प्रदेश–०१ –०२६ च–९८१३ नम्बरको बोलेरो दुर्घटना भएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com