Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

झाडापाखालाका कारण एक बालिकाको मृत्यु

बैशाख,२७ काठमाडौं । डडेल्धुरामा झाडापाखालाका कारण एक बालिकाको मृत्यु भएको छ । परशुराम नगरपालिका– ८ गुप्तेगडाकी १४ वर्षीया संगिता धामीको हिजो साँझ मृत्यु भएको हो ।

धामीको झाडापखालाका कारण मृत्यु भएको जोगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले बताए । उनको शरिरमा पानीको मात्रा निकै कम भएको अवस्थामा थप उपचारका लागि धनगढी रेफर गरेकामा बाटोमै मृत्यु भएको थियो ।

यस्तै सोही गाउँका अन्य तीन जना झाडापखालाका कारण अस्पताल भर्ना भएका छन् । संगितासहित एकै परिवारका पाँच जनालाई हिजो बिहान १० बजे उपचारका लागि जोगबुडा अस्पताल पुर्‍याइएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com