Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

ट्रयाक्टर दुर्घटनामा एक युवकको मृत्यु

असार, १ काठमाडौं । ट्रयाक्टर दुर्घटनामा सर्लाहीमा एक युवकको मृत्यु भएको छ। सर्लाहीको मलंगवा नगरपालिका ६ लखनदेई खोलामा तटबन्धको लागि ढुंगा लोड गरेको ज १ त ३८२४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा सर्लाहीकै चन्द्रनगर गाउँपालिका ५ मोहनपुरका ३२ वर्षीय रबिन्द्र साह सोनार रहेका छन्। ट्रयाक्टर पल्टिँदा सोनार त्यसैमा च्याएको र घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com