Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

भारतको मध्य प्रदेशमा बस नदीमा खस्यो, १५ जनाको मृत्यु

भारतको मध्य प्रदेशमा यात्रुवाहक बस नदीमा खस्दा १५ जनाको मृत्यु भएको छ ।
प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले मंगलबार बिहान ८ बजेर ४० मिनेटमा बस बैराड नदीमा खसेको जानकारी दिएका छन् । उक्त दुर्घटनामा २५ जना घाइते भएका छन् । बस अनियन्त्रित भएर सडकको रेलिङ तोड्दै नदीमा खसेको थियो ।

प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई ४-४ लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेको छ । घाइतेहरूलाई जनही ५०-५० हजार रुपैयाँ उपचार खर्च दिइनेछ ।

-एएनआई

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com