Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु एकजना घाइते

काठमाडौं ६वैशाख । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राजपुर नगरपालिका–३, अजादचोकमा गए राति मोटरसाइकल अनियन्त्रित भई २० मिटर तल गहुँखेतमा खस्दा चालकको मृत्यु भएको हो । दुर्घटनामा एकजना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक रौतहटकै गौर नगरपालिका–८, पुरेन्वा दरबारका ३० वर्षीय अलि महमदको उपचारका क्रममा गौरस्थित जिल्ला अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com