Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

नेकपा माओवादी केन्द्रको बैठक जारी

बैशाख,२१ काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको हो ।
सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका विषयमा पार्टी नेताहरूको सुझाव लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक छलफल गरेको नेता डोरप्रसाद उपाध्यायले जानकारी दिए । ‘प्रधानमन्त्री ज्यूले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा पार्टीबाट सुझाव लिन अनौपचारिक पदाधिकारी बैठक बोलाउनु भएको हो ।

पछिल्लो नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ठगी एको विषयमा समेत छलफल हुने उपाध्यायले बताए । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा एमाले उपाध्यक्ष रामबहादुर थापासहित सचिव टोपबहादुर रायमाझी मुछिएको विषयमा समेत बैठकमा एजेण्डा बनाएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com