Yeti Khabar

२०८१ बैशाख ५, बुधबार - Wed Apr, 2024 -

मोतिपुरको हिरासतबाट भागेकाआरोपी पक्राउ

साउन,२४ काठमाडौं । बर्दिया स्थित ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतबाट भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार मुद्दामा थुनामा रहेका २६ वर्षीय अब्दुल खाँ साउन ९ मा प्रहरीलाई झुक्याएर भागेका थिए ।

बाँकेको खजुरा गाउँपालिका–८ घर भएका अब्दुललाई साउन २३ मा बढैयाताल गाउँपालिका स्थित नेपाल भारत सिमनाबाट पक्राउ गरिएको बर्दियाका डिएसपी सूर्य प्रकाश सुवेदीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com