Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

सर्लाहीको जिल्ला प्रशासन कार्यलयमा आगलागी

बैशाख,१९ काठमाडौंं । जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा आगलगी भएको छ । विद्युत सर्ट भई आगलागी हुँदा नागरिकता प्रतिलिपि फाटका कम्प्युटर,प्रिन्टर,स्क्यानरलगायतका विद्युतीय उपकरण जलेर नष्ट भएका छन् ।

आज बिहान करिब ५:४० बजेतिर विद्युत सर्ट भइ आगलागी भएको जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाले बताएको छ । आगलागी भई धुवाँमाथि जाँदा ड्युटीमा बसेका सुरक्षाकर्मीले देखेका थिए । तत्कालै सुरक्षाकर्मी आइ आगो निभाउँदा थप क्षति हुन नसकेको हो । छेउमै रहेको बारुण यन्त्र, सुरक्षाकर्मी र कार्यालयका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा आएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com