Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु ,२ जना घाइते

बैशाख,१२ काठमाडौं । मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। मकवानपुरको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा सोमबार राति मधेस प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु भएको हो।

दुर्घटना अन्य २ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले बताए ।
दुर्घटनामा मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्र्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com