Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

चिट चोर्न नदिएको भन्दै विद्यार्थीद्धारा बहुमुखी क्याम्पसमा तोडफोड

बैशाख,७ काठमाडौं । परीक्षामा चिट चोर्न नदिएको भन्दै विद्यार्थीले बाराको कलैयामा रहेको रामराजा बहुमुखी क्याम्पसमा आज बिहान तोडफोड गरेका छन् ।
स्नातक तह पहिलो वर्षको परीक्षा चलिरहेका बेला बिहान साढे १० बजे वीरगञ्जको हरिखेतान र ठाकुर राम क्याम्पसका विद्यार्थीले तोडफोड गरेका क्याम्पस प्रशासनले बताएको छ । साथै विद्यार्थीले कुटपिट गर्दा क्याम्पस प्रमुख हरिभुषण कुश्वाहा र सुभाष तिमिल्सिना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com