Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

तोलामा ६०० सय रुपैयाँले घट्यो सुनको मुल्य

फागुन,४ काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ छ । हिजो यसको मूल्य तोलामा १ लाख ३ हजार १०० रुपैयाँ थियो । यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com