Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

माओवादी केन्द्रको स्थायी समितिको बैठक भोली बस्ने

माघ,२० काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक फेरि सरेको छ।
आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक भोली दिउँसो १ बजेका लागि सारिएको हो।

बिहीबारको बैठक बस्न नपाउँदै सकिएको थियो। यसअघिको स्थायी समिति बैठकमा २७ जना सदस्यहरुले आ–आफ्नो धारणा राखिसकेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com