Yeti Khabar

२०७९ आश्विन १६, आईतवार - Sun Oct, 2022 -

६३०९ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि

काठमाण्डौ १४ चत । पछिल्लो २४ घण्टामा २१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा ३१९ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा ६३०९ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा कसैको पनि मृत्यु भएको छैन ।

पछिल्ला केही दिनदेखि सक्रिय संक्रमितको संख्यामा पनि कमी आइरहेको छ । हाल देशभर १२५४ सक्रिय संक्रमित रहेका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com