सर्वोच्च अदालत बाहिर रवि लामिछानेका कार्यकर्तालको नाराबाजी

माघ,१३ काठमाडौं । सर्वोच्च अदालत बाहिर रवि लामिछानेका कार्यकर्ताले नाराबाजी गरेका छन्।
सर्वोच्चको संवैधानिक इजलासले आज लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले उनको सांसद पद बदर गर्ने फैसला गरेपछि उनका कार्यकर्ताले नाराबाजी गरेका छन्।
उनीहरूले ‘रवि दाइ-हाई, हाई, रवि दाइ- जिन्दावाद’ लगायत नारा लगाएका छन् ।
Facebook Comment