Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

१३ हजार ५८२ जना उम्मेदवार निर्वाचित

जेठ, २ काठमाण्डौ । देशै भरिबाट स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो साढे तीन बजेसम्म आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नगर प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३, उपाध्यक्ष ११७, वडाअध्यक्ष २ हजार ६७९ जना निर्वाचित भैसकेका छन् ।

त्यस्तै वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८, दलित महिला सदस्य २ हजार ६४७ गरी कुल १३ हजार ५८२ जना उम्मेदवार (निर्विरोध समेत) निर्वाचित भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com