Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

उम्मेदवार केशव स्थापितको वडामा कांग्रेसको प्यानलै निर्वाचित

जेठ,६ काठमाडौं । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितको वडामा कांग्रेसको प्यानलै निर्वाचित भएको छ ।
स्थापितको वडा काठमाडौं-२८ मा कांग्रेसको प्यानल नै निर्वाचित भएको छ । कांग्रेसका भाइराम खड्की वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वडाध्यक्षमा निर्वाचित खड्कीले १ हजार २८२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विपेन्द्र खड्कीले १ हजार ७० मत पाए । वडासदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com