Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु

पुष,२६काठमाडौंं । दाङमा ट्र्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ । दङ्गीशरण गाउँपालिका वडा– १ मा ट्र्याक्टरबाट खसेर ५२ वर्षीय रुद्रबहादुर भण्डारीको ज्यान गएको हो ।

गोल्टाकुरी जाँदै गरेको भे १ त४०६६ नम्बरको ट्र्याक्टरको बीचभागमा चढ्नु भएका भण्डारी खसेपछि पछाडिको भागले किचेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com