Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

सिमकोटमा आगलागी

मंसिर,२६ काठमाडौं । हुम्लामा एक घरमा आगलागी भएको छ। आज बिहान सवा १० बजे सिमकोट गाउँपालिका-९ स्थित विद्युत कार्यालय नजिकै रहेको बसन्त रोकायको घरमा आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल, प्रहरी र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com