Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

चोलेन्द्रशम्शेर जबरालाई रोक्न बार एसोसिएशनले अदालतमा धर्ना

मंसिर,२१ काठमाडौं । सङ्घीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाअभियोग निष्क्रिय भएको पत्र पठाएपछि नेपाल बार एसोसिएशनले आन्दोलन थालेको छ ।

निलम्बित प्रधानन्यायाधीश जबरालाई रोक्न नेपाल बार एसोसिएशनले अदालत परिसरमा धर्ना सुरु गरेको छ । बारले महाभियोग निष्क्रिय पार्ने संसद्का महासचिवको निर्णय गैरकानुनी भएको दाबी गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com