Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सिरहामा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

माघ २४ काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिकाका एक जनालाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा वडा नम्बर ४ नहरनिया टोलका १९ वर्षीय राधेश्याम यादव रहेका छन्।

​नवराजपुर गाउँपालिका-४ नयाँ नहरनिया टोल बस्ने ७० वर्षीय सुभकलाल यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा राधेश्यामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ ।

​सुभकलालको नाती र राधेश्याम यादवबीच भएको झै-झगडा छुट्याउने क्रममा राधेश्याम यादवले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com