Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

असोज,७ काठमाडौं । धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आज से १ त ३५०३ नम्बरको ट्याक्टर धनगढी उपमहानगरपालिका उल्टापानी नालामा दुर्घटनामा परेको थियो।

ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा ट्याक्टर चालक ४३ वर्षका हरिप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com