Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु

असोज, ६ काठमाडौं । धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका छन् ।

गजुरी बजारको आदर्श माद्यामिक बिद्यालयका एक जना ६ वर्षका विद्यार्थीलाई बाटो काट्ने क्रममा ग १ ख ४५६५ नम्बरको बसले जेब्राक्रसमै ठक्कर दिएको प्रहरीले बताएको छ । विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड र आगजनी गरेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com