Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

काठमाडौंको लाजिम्पाटमा साझा बस दुर्घटना

असार, २९ काठमाडौं । काठमाडौंको लाजिम्पाटमा साझा बस दुर्घटना भएको छ।
लगनखेलबाट बूढानीलकण्ठ जाँदै गरेको बा ४ ख ५६६१ नम्बरको साझा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
स्कुटर जोगाउन खोज्दा बस चिप्लिएर बिजुली पोलमा ठोक्किन पुगेको बस चालक बालसाङ लामाले बताए। घटना बुधबार साँझतिरको हो।

बस दुर्घटना भएर लाजिम्पाट सडकखण्डको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com