Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

९० वर्षीय वृद्ध खोलामा मृत फेला

असार, ११ काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक ९० वर्षीय वृद्ध खोलामा मृत फेला परेका छन् । चन्द्रकोट गाउँपालिकाका– ७, रुपाकोट निवासी ९० वर्षीय नरहरि भण्डारी सत्यवती गाउँपालिका–६ को उर्लिखोलामा मृत फेला परेका हुन् ।

उनी बिहीबारदेखि घरबाट बेपत्ता भएका थिए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com