Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने

बागमती प्रदेश सरकारले चितवनको रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो योजना समावेश गरिएको हो ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्दै आयुर्वेदिक औषधि उत्पादनलाई प्रवद्धन गर्न चितवनको रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने बताएका हुन् ।

त्यसैगरी सरकारले हेटौंडा अस्पताललाई २०० वेड क्षमतामा विस्तार गर्ने र धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेटौंडा अस्पतालमा मृगौला प्रत्यारो्पण सेवा संचालन गर्ने कार्यक्रम प्रस्तुत गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com