Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

ब्यारेकभित्रै महिला प्रहरीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्सपेक्टर पक्राउ

असोज,१६काठमाडौं । धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) ५२ वर्षीय अपूर्व ढुंगाना अङ्गरक्षकलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

२५ वर्षकी एक महिला प्रहरीले आफूमाथि गए राति प्रहरी निरीक्षक ढुंगानाले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि आज उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।

महिला प्रहरी बस्ने ब्यारेक (क्वार्टर) मै गएर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबहादुर खत्रीले जानकारी दिनुभयो
पालिका चुनावदेखि विवादमा आएका ढुंगानामाथि आफ्नै सहकर्मीलाई कुटपिट गरेको, सार्वजनिक क्षेत्रमा नागरिकमाथि अभद्र व्यवहार गरेको जस्ता आरोप लाग्दै आएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com