Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

दूध बोक्ने गाडी पल्टिदा ८ जना घाइते

फागुन,२९ काठमाडौं । गोरखा सदरमुकामस्थित बिसौनी मोडमा सवारी दुर्घटना हुँदा आठजना यात्रु घाइते भएका छन्। आज दिउसो १ बजे बिसौनी मोडमा दूध बोक्ने गाडी पल्टिदा ६ पुरुष र २ महिला गरी आठजना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेका अनुसार बागमति प्रदेशको ०१००३–६१७० नम्बर दूध बोक्ने गाडी पल्टिएको हो। दूध बोक्ने गाडीले पैदयात्रीलाई समेत ठक्कर दिएर तल पल्टिएको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com