Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या

भदौ,२९ काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहित ७ बुँदे माग राखेर डा. गोविन्द केसीले धनगढीमा २०औँ आमरण अनसन गरेको तीन दिन भएको छ। तेश्रो दिनमा डा. केसीको स्वास्थ्यमा समस्या देखिएको हो।

आज नियमित जाँच गर्दा रगतमा गुलुकोजको मात्र एकदम कम देखिएको चिकित्सक शेरबहादुर कमरले जानकारी दिनुभयो । यसैगरी सेतो रक्त कोशिका पनि कम देखिएको छ भने पिसाबमा किटोन देखिएको चिकित्सकले बताएका छन्। चिकित्सकको टोलीले अस्पताल भर्ना गर्न भनेपनि डा. केसीले अस्विकार गरेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com