Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

अमेरिकन पेस्तोल र गोलीसहित दुईजना पक्राउ

जेठ,१२ काठमाडौं । ललितपुरमा अमेरिकन अटोमेटिक पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् । ललितपुरको बालकुमारीबाट आज दिउँसो सर्लाही लालबन्दी नगरपालिका १५ घर भएका २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय वीरबहादुर बम्जन पक्राउ परेका छन ।

उनीहरुको साथबाट पेस्तोल १ थान, म्यागाजिन २ थान र गोली ४ राउण्ड बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com