नेपालि राष्ट्रिय क्रिकेट टिमलााइ प्रधानमन्त्रीको बधाई

क्यानडाविरुद्ध जित निकाल्दै टि २० विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई।
भोलि हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुवेच्छा सहित सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछु।
Facebook Comment