Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सत्यवती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टीकाराम पाण्डे निर्वाचित

जेठ, २ काठमाण्डौ । गुल्मीको सत्यवती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टीकाराम पाण्डे (भीमप्रसाद) निर्वाचित भएका छन् । उनले ६ हजार २६७ मत ल्याएका छन् ।

उपाध्यक्षमा नेकपा एमालेकै निरमाया तरामुले ६ हजार २२४ मत ल्याएर विजयी भएकी छन् । गाउँपालिकामा अध्यक्ष पदमा पाण्डेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पारिश्वर ढकालले ५ हजार ६११ मत ल्याए ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी तेजकुमारी थापाले ५ हजार ५६१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com