Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलको उत्साहजनक मत

काठमाडौं १ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले उत्साहजनक मत ल्याएका छन् । उनले तेस्रो स्थानमा रहेकी काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले भन्दा दोब्बर बढी मत पाएका छन् । कुल ६४७३ मत गणना हुँदा साहले २४५७ मत ल्याएका छन् ।

सिर्जनाले भने जम्मा ११६८ मत पाएकी छन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापित १४२७ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com