Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

हुम्लाको ताजाँकोट गाउँपालिकामा माओवादीको विजयी सुरुवात

काठमाडौं ३१ वैशाख । हुम्लाको ताजाँकोट गाउँपालिकाका माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार लाकेश जैसीले २ सय ३७ मत ल्याएका छन् ।

४ सय ५७ मत गणना गर्दा एमालेका अजमल बुढाले १ सय ६१ मत प्राप्त गरेका छन् । पालिकाको उपाध्यक्षमा भने कांग्रेसका सुरेन्द्र थापाले २ सय ३६ र एमालेकी उपाध्यक्ष रूपचन्दा ऐडीले ७४ मत ल्याएकी छन् ।

त्यसैगरी, पालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com