Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्काउटको मेधावी पदकबाट विभूषित

वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्काउटको मेधावी पदकबाट विभूषित भएका छन् ।

बिहीबार नेपाल स्काउटले आयोजना गरेको कार्यक्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदक हस्तान्तरण गरिन् ।

नेपाल स्काउटको विकास र विस्तारका लागि अतुलनीय योगदान गरेको भन्दै विश्व स्काउट संगठनको एसिया प्रशान्त क्षेत्रले ओलीलाई मेधावी पदकले विभूषित गरेको हो ।

ओलीले नेपाल स्काउटलाई सातै प्रदेश र ७५३ स्थानीय तहमा पु¥याउन संरक्षकको हैसियतले अतुलनीय योगदान गरेको नेपाल स्काउटले बताएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com