Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

चितवन जाँदै पूर्वराजा ज्ञानेन्द्र

माघ,२८ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह चितवन जाने भएका छन् । दुई हप्ताभन्दा बढी समय बस्ने गरी शाह चितवन जान लागेका छन् । चितवनमा रहँदा उनी पटिहानीस्थित सोल्टी होटलमा बस्नेछन् ।

पूर्वरानी कोमलसहित चितवन जान लागेका ज्ञानेन्द्र त्यहाँ १६ दिनसम्म बस्ने बताइएको छ । परिवारका अन्य सदस्य पनि चितवन पुग्नेछन् । उनी निजी भ्रमणका लागि चितवन जान लागेको बताइएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com