Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने निर्णय तत्काल सच्याउन सरकारलाई आग्रह : एमाले

काठमाडौं २७ चैत । नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने निर्णय तत्काल सच्याउन सरकारलाई आग्रह गरेको छ । एमालेले गभर्नर अधिकारीलाई हटाउनु सरकारको लज्जास्पद र निन्दनीय कदम भन्दै टिप्पणी गरेको छ । आज पत्रकार सम्मेलन गर्दै एमालेले गभर्नर अधिकारीलाई हटाउने निर्णय तत्काल सच्याउन सरकारलाई आग्रह गरेको हो । कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले गभर्नर हटाउने निर्णय अबिलम्ब नसच्याए मुलुकको आर्थिक अवस्था थप धराशायी हुने बताएका छन ।

पौडेलले भने हामीले गभर्नर अधिकारीको व्यक्तिगत कुरा गरिरहेका छैनौं । यो व्यक्तिमाथिको मात्र हस्तक्षेप होइन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com