Yeti Khabar

२०७९ मंसिर १९, सोमबार - Mon Dec, 2022 -

म्यादी प्रहरी छनोटका लागि लिखित परीक्षा

१९ चैत, काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीको छनोटका लागि आज जिल्ला प्रशासन कार्यालय मोरङले लिखित परीक्षा लिएको हो ।

आज विराटनगरको शहीद रंगशालामा लिखित परीक्षा लिएको हो ।
मोरङमा ३ हजार १ सय २४ म्यादी प्रहरीको माग छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार आज भएको परीक्षामा ६ हजार ३ सय ७१ जनाको सहभागी भएका थिए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com