Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

काठमाडौंबाट पेस्तोलसहित एक जना पक्राउ

चैत्र,१६काठमाडौं । काठमाडौंमा एक जना पेस्तोलसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले बताए ।

पक्राउ पर्नेमा ताप्लेजुङ नगरपालिका वडा नम्बर ९ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ६ सरस्वती नगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बू छन्।उनीबाट एउटा कटुवा पेस्तोल, दुई वटा धारिलो चक्कु, फलामको हामर र दुई वटा फोन बरामद भएको छ। जिल्ला प्रहरी परिसरले गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने अभियान सञ्चालन गरेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com