Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

धान कुट्ने मिलको फित्तामा बेरिएर एक जनाको मृत्यु

मंसिर,२९ काठमाडौं । धान कुट्ने मिलको फित्तामा बेरिएर आज धनुषामा एक महिलाको मृत्यु भएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नंं ५ ललिया घर भएकी कालोदेवी साहको मिलको फित्तामा बेरिएर ज्यान गएको प्रहरीले बताएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का गरि मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com