Yeti Khabar

२०८१ बैशाख २९, शनिबार - Sat May, 2024 -

च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु

भदौ,२१ काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदै । अन्तिम ३२ का खेल अन्तर्गत आज आठ वटा खेल हुँदैछन् ।
राति साढे ११ बजे इङ्ग्लिस क्लब चेल्सीले क्रोएसियाको क्लब डाइनामो जाग्रिबसँग खेल्दैछ । यस्तै जर्मनीको बोरुसिया डर्टमन्ड र डेनमार्कको कोपनहेगनबीचको खेल पनि साढे ११ बजे नै सुरु हुनेछ ।

पोर्चुगलको बेन्फिका र इजरायलको मक्काबी हाइफाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । यस्तै स्पेनिस क्लब सेभिल्ला र इङ्लिस क्लब म्यानचेस्टर सिटी, इटलीको एसी मिलान र अस्ट्रेलियाको आरबी साल्जबर्ग, स्कटल्यान्डको सेल्टिक र स्पेनको रियल मड्रिडबीचको खेल पनि यही समयमा हुनेछ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com