Yeti Khabar

२०८१ बैशाख २९, शनिबार - Sat May, 2024 -

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । शनिबार लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले एक समारोहबीच नगरलाई बालमैत्री घोषणा गरेका हुन् ।

बालमैत्री घोषणा कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले सरकारले प्रतिपक्ष दलसँग सहकार्य गरेर नै योजना तथा नीति अवलम्बन गरेको बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com