Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

पूर्वमन्त्री विरोध खतिवडामाथि हातपात

कार्तिक,२२ काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडामाथि हातपात भएको छ।
मकवानपुर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका खतिवडामाथि आज एक स्थानीयले हातपात गरेका हुन्।

मनहरि गाउँपालिका वडा नम्बर ३ मा गाडीबाट ओर्लनेवित्तिकै खतिवडामाथि हातपात भएको बागमती प्रदेश प्रहरी कार्यालयले बताएको छ ।
खतिवडाले भने आफूमाथि हातपातको प्रयास भएको र आफू अहिले चुनावी सभामा रहेको बताए ।
मादक पदार्थ सेवन गरेका पुरूषोत्तम खड्काले उनीमाथि हातपात गरेको स्थानीयहरूले जानकारी दिएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com