Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

माओवादी केन्द्रले बनायो चुनावी रणनिति

नेकपा माओवादी केन्द्रको सोमबार बसेको केन्द्रिय कमिटी बैठकले चुनावी रणनिति तय गरेको छ । आगामी स्थानिय तहको निर्वाचनलाइ केन्द्रमा राखेर सातवटै प्रदेशका इन्चार्ज समेत तोकेको छ । प्रदेश इन्चार्जहरुको विवरण
१ प्रदेश १ को इन्चार्ज – राम कार्की
२ मधेश प्रदेश को इन्चार्ज – गणेश शाहा
३ बागमती प्रदेश को इन्चार्ज – हितमान शाक्य
४ गण्डकी प्रदेश को इन्चार्ज – हितराज पान्डे
५ लुम्बीनी प्रदेश को इन्चार्ज – चक्रपाणि खनाल
६ कर्णली प्रदेश को इन्चार्ज – कालीबहादुर मल्ल
७ सुदूरपशिम प्रदेश को इचार्ज – खगराज भट्ट लाइ जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com