Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

अयोग्य लडाकुलाई पैसा बाँड्न लागेको भन्दै अनेरास्ववियू आर.आर. आन्दोलित (फोटोफिचर)

facebook sharing button
messenger sharing button
twitter sharing button
sharethis sharing button

काठमाडौं, १४ बैशाख । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज सरकारको विरोधमा प्रदर्शन गरेको छ। सरकारले अयोग्य लडाकुलाई कार्यविधि बनाएर रकम बाँड्न लागेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अयोग्य लडाकुलाई जनही २ लाख रुपैयाँ रकम दिने निर्णय गराएका थिए । सरकारको उक्त निर्णयको विरोधमा आज अनेरास्ववियूले विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले देशभरिका क्याम्पसअगाडि एकैपटक प्रदर्शन गरेको हो । रिपोर्टर्स नेपाल बाट


Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com